एनआरएन विषेश महाधिवेशन: उत्साहजनक प्रतिनिधी दर्ता

लण्डन । गैरआवासीय नेपाली संघको आगामी महिनाको अन्तिमसाता हुने विषेश महाधिवेशनको लागि नाम दर्ता सुरु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार पहिलो चरणमा सन् २०१९, अक्टोवरमा काठमाण्डौंमा सम्पन्न ९ औं महाधिवेशनमा सहभागी प्रतिनिधीहरुको लागि नाम दर्ता सुरु गरिएको हो । संघका अनुसार मंगलवार दिउँसोसम्म सूचना जारी गरेको पहिलो दिनमै २७ देशका ३ सय १२ … Continue reading एनआरएन विषेश महाधिवेशन: उत्साहजनक प्रतिनिधी दर्ता